सुनचाँदीको भाउ बढ्यो

सहयात्रा टिभी

काठमाडौँ । साउन ३, आइतबार सुनचाँदीको भाउ बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँ तथा चाँदी ४० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८२ हजार १ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो दिन ४ हजार २ सय रुपैयाँ रहेकोमा आज ४ हजार २४० रुपैयाँ पुगेको छ ।

 

 

प्रकाशित : 19 July, 2026

प्रतिक्रिया दिनुहोस्