कीर्तिपुरमा एक निजी गाडीमा आगलागी

सहयात्रा टिभी

काठमाडौँ । साउन ५, कीर्तिपुरमा एक निजी गाडीमा आगलागी भएको छ । आज बिहान आगलागी भएको हो ।

बा५च ३०३८ नम्बरको गाडी आगलागी भएको काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

घटनाको थप विवरण आउन बाँकी छ । गाडीभित्र मान्छे भए नभएको खुलेको छैन । अहिले प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

 

 

प्रकाशित : 21 July, 2026

प्रतिक्रिया दिनुहोस्