सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ कायम

सहयात्रा टिभी

काठमाडौँ । भदौ २२, मंगलबार सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन ३ लाख १ हजार ९ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा १ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६९० रुपैयाँ रहेको चाँदी आज ४ हजार ७९० रुपैयाँ कायम भएको छ ।

प्रकाशित : 8 September, 2026

प्रतिक्रिया दिनुहोस्