प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
सहयात्रा टिभी
काठमाडौँ । असोज २१, मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बैठक बस्न लागेको हो ।

बैठकमा विभिन्न कानुन निर्माणका साथै मन्त्रालयका नियमित एजेण्डाबारे छलफल हुने स्रोतले जनाएको छ ।
