कोशी प्रदेश सभा बैठक आज बस्दै
सहयात्रा टिभी
काठमाडौँ । असोज २२, कोशी प्रदेश सभाको बैठक आज बस्दै छ ।

कोशी प्रदेश सभा सचिवालयका अनुसार कोशी प्रदेश सभाको नवौँ अधिवेशनको ३२औँ बैठक बिहीबार दिउँसो १ बजे बस्ने छ । गत २२ भदौमा अर्को सूचना नभएसम्मका लागि कोशी प्रदेश सभाको बैठक स्थगित भएको थियो ।
