केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चुनाव र असन्तुष्ट दलहरूका विषयमा पाँच दल छलफलमा

सहयात्रा टिभी

बैशाख ६, २०७४ । स्थानीय तहको निर्वाचन र असन्तुष्ट दलहरुका माग सम्बोधनका विषयमा छलफल गर्न प्रमुख पा“च दलको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा संसद् सचिवालयमा दर्ता भएको संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनको विषयमा छलफल भैरहेको छ । सरकारले निर्वाचनको तयारी, आन्दोलनरत दलहरुका माग लगायतका विषयमा ठोस सहमति गरी अघि बढने प्रयास गरेको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा तथा फोरम लोकतान्त्रिकका शीर्ष नेताहरु सहभागी छन ।

प्रकाशित : 19 April, 2017

प्रतिक्रिया दिनुहोस्