केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अफगानिस्तानमा ७० सेना मारिए

सहयात्रा टिभी

बैशाख ९, २०७४ । अफगानिस्तानमा बिद्रोही तालिवानले शैन्य शिविरमा भिषण आक्रमण गर्दा कम्तिमा ७० जवान मारिएका छन । अफगानिस्तानको उत्तरी शहर मजार ए शरिफको बाहिरी इलाकामा आक्रमण भएको सैन्य अधिकारीहरुले बताएका छन । सेनाको बर्दिमा आएका बिद्रोहीले नमाज पढेर बाहिर आइरहेकाबेला सेनामाथि आक्रमण गरेका थिए । तालिबान समूहले घटनाको जिम्मेवारी लिएको छ ।

प्रकाशित : 22 April, 2017

प्रतिक्रिया दिनुहोस्