केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चितवनको भरतप’र महानगरपालिकाको मेयरको उम्मेदवारीमा रेणु दाहाल

सहयात्रा टिभी

११ बैशाख, चितवनको भरतपुर महानगरपालिकाको मेयरमा प्रधानमन्त्री पुष्पकमल दहालकी छोरी रेणु दाहालको उम्मेदवारी परेको छ । उनी काठमाडौं क्षेत्र नम्वर १ वाट संविधान सभा निर्वाचनमा कांग्रेस नेता प्रकाशमान सिंहसंग पराजित भएकी थिईन् ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल भरतपुर महानगरपालिकाको कृष्णपुर ४ का भएकै कारण पनि प्रधानमन्त्रीकै छोरी मेयर पदमा उठ्ने भएपछि चितवनवाट अरु मेयर पदका दावेदारहरु पनि पछि हटेका हुन् ।
चितवनको भरतपुर नगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी रेणु दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड की जेठी सुपुत्री हुन् ।

प्रकाशित : 24 April, 2017

प्रतिक्रिया दिनुहोस्