केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हरिवंशको ‘हरिबहादुर’ सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यको नयाँ पुस्तक उपन्यास ‘हरिबहादुर’ बजारमा आएको छ । मह जोडी मध्येकै अर्का वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले शनिवार एक समारोहकाबीच ‘हरिबहादुर’ सार्वजनिक गर्नुभयो । हास्य टेलिशृंखला ‘मदनबहादुर हरिबहादुर’मा नकारात्मक शैलीको चरित्र निर्वाह गरेका हरिबहादुर पात्रका बारेमा उपन्यास लेखिएको हो । पुस्तक सार्वजनिक गर्दै कलाकार श्रेष्ठले आचार्यको अघिल्लो आत्मसंस्मरण ‘चिना हराएको मान्छे’ जस्तै ‘हरिबहादुर’ले पनि सफलता पाउने विश्वास व्यक्त गर्नूभयो । पुस्तक सार्वजनिकअघि हरिवंश दर्शकमाझ हरिबहादुरकै भेषभुषा र शैलीमा प्रस्तुत हुनु भएको थियो ।

प्रकाशित : 7 May, 2017


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्