केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चेल्सी इङ्लिस प्रिमियर लिगको उपाधि नजिक

सहयात्रा टिभी

बिबिसि । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत चेल्सी उपाधि नजिक पुगेको छ ।
आफ्नो घरेलु मैदान स्टामफोर्ड ब्रिजमा मिडल्सब्रो माथि तीन–शुन्यको जित निकाल्दै चेल्सीले आफ्नो उपाधि यात्रा थप बलियो पारेको हो । चेल्सीको जितमा २३ औं मिनेटमा डिएगो कोष्टा, ३४ औं मिनेटमा मार्कोस अलन्सो र ६५ औं मिनेटमा नेमान्जा माटिकले गोल गरे । ३५ खेलबाट ८४ अंक रहेको चेल्सीले उपाधिका लागि अब एक खेल मात्र जित्नुपर्ने छ ।।।

प्रकाशित : 9 May, 2017

प्रतिक्रिया दिनुहोस्