केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रियंकाको पहिलो हलिवुड फिल्म प्रदर्शनको अन्तिम तयारीमा

सहयात्रा टिभी

बिबिसि । भारतीय बोल्ड अभिनेतृ प्रियंका चोपडाको पहिलो हलिवुड फिल्म ‘ बेवाच’ भारतमा प्रदर्शनका लागि अन्तिम तयारीमा रहेको छ । यो फिल्मलाई इजरायलकी अभिनेतृ गैल गेदातले कडा टक्कन दिने अनुमान गरिएको छ । बैटमान भर्सेस सुपनम्यानमा छोटो भूमिका निभाइसकेपछि गैल गेदात फिल्म ‘वण्डर वुमन’ मा देखिने भएकी छन । यो फिल्मा उनी एक आक्रामक योद्धाका रुपमा रहेकीछिन । यो भूमिकामा उनलाइ निकै बलवान र दयालु पात्रका रुपमा पनि प्रस्तुत गरिएको छ । यो फिल्म जुन २ तारिखमा प्रदर्शनको तयारी गरिएको छ । सोही दिन प्रियंका चोपडाको पनि ‘वेवाच’ भारतमा प्रदर्शनको तयारी गरिएको छ । 

अंग्रेजी टेलिभिजन सिरिज ‘क्वांटिको’ पछि लामो समयपछि देश बाहिरको कुनै फिल्मा देखा पर्न थालेकी हुन ।

यो फिल्ममा लाइफगार्डको जिन्दगीमा आधारित रहेको छ । अन्तर्राष्ट्रिय बजारमा यो फिल्म मे २५ तारिखमा प्रदर्शन गरिनेछ ।

प्रकाशित : 9 May, 2017

प्रतिक्रिया दिनुहोस्