केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राप्रपाको गाडीमा आगजनी

सहयात्रा टिभी

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि प्रचारप्रसारमा व्यस्त रहेका उम्मेदवार र उनीहरुले प्रयोग गरेको गाडीमाथि आक्रमण गर्नेक्रम अझै रोकिएको छैन । प्रहरीले सुरक्षा व्यवस्था चुस्त पारेको बताएपनि बिभिन्न ठाउँमा उम्मेदवार, प्रचारकर्ता र सवारी साधानमाथि लगातार आक्रमण भैरहेको छ । पछिल्लो समय मंगलवार मात्रै राप्रपा ले चुनावी प्रचारका लागी प्रयोग गरेको बा १३ च ७१५० नम्बरको टाटा सुमोमाथि कावासोती थकाली चोकमा आगजनी गरिएको छ ।

प्रकाशित : 9 May, 2017

प्रतिक्रिया दिनुहोस्