केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एकसय भन्दा बढी मुलुकमा एकसाथ साइबर आक्रमण, हजारौं कप्युटर बन्द

सहयात्रा टिभी

बिबिसि । विश्वका शक्तिशाली राष्ट्रसहित एक सय भन्दा बढी राष्ट्रमा एकसाथ साइबर आक्रमण भएको छ । ह्याकरहरुले बिभिन्न देशमा एकसाथ कम्प्युटर ह्याक गरी आक्रमण गरेको बिबिसिले जनाएको छ । रेनसमवेयर नामक भाइरसको नामबाट आक्रमण भैरहेको छ । अमेरका, बेलायत, चीन, रुस, स्पेन, इटाली, भियतनाम, ताइवान लगायत ९९ भन्दा बढी मुलुक आक्रमणमा परेका छन । आक्रमणपछि कम्प्युट बन्द भएका छन भने कप्युटर खोल्न ३०० डलर माग गरिएको छ ।

प्रकाशित : 13 May, 2017

प्रतिक्रिया दिनुहोस्