केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इङ्लिस प्रिमियर लिगको उपाधि चेल्सीलाइ

सहयात्रा टिभी

बिबिसि । चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ ।
गएराति वेष्टब्रोममाथि एक–शुन्यको जित निकाल्दै चेल्सीले दुई खेल अगावै प्रिमियर लिगको उपाधि उचालेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ८२ औं मिनेटमा मिचे ब्याट्सहुयईले निर्णायक गोल गर्दै चेल्सीलाई उपाधि दिलाए । प्रिमियर लिगकै अर्को खेलमा एभर्टनले वाटफोर्डलाई एक–शुन्य गोल अन्तरले पराजित गरेको छ ।।।

प्रकाशित : 13 May, 2017

प्रतिक्रिया दिनुहोस्