केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अनुमति प्राप्त गाडी मात्र संचालनमा

सहयात्रा टिभी

काठमाडौं । स्थानीय तह निर्वाचनको मतदान अवधिभर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म सवारी संचालनमा कडाइ गरिएको छ । सो अवधिमा निर्वाचन आयोगबाट सवारी सञ्चालनको अनुमति लिएका सवारीसम्म मात्र सञ्चालन हुनेछन् । अनुमतिपत्र नलिएका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । सुरक्षाकर्मी, सूचना विभागबाट अनुमति पत्र लिएका तथा पर्यटक सुरक्षाकर्मीका सवारी साधनलाइ पाउ उपलब्ध गराइएको छ ।

प्रकाशित : 13 May, 2017

प्रतिक्रिया दिनुहोस्