सुर्खेतका २९ वडामा मिश्रित नतिजा

सहयात्रा टिभी

सुर्खेत । सुर्खेतको बीरेन्द्रनगर नगरपालिकाका बिभिन्न २९ वडाको नतिजा सार्वजनिक भएको छ । परिणाम अनुसार कांग्रेस १३, एमाले १० र माओवादी ५ वटा वडामा प्यानलसहित विजयी भएका छन । सुर्खेतमा ९ स्थानीय तहमा ९९ वडा रहेका छन् । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसका भुपेन्द्र केसीको प्यानल नै विजयी भएको छ ।

प्रकाशित : 17 May, 2017

प्रतिक्रिया दिनुहोस्