केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रामेछाप नगरपालिकामा कांग्रेस विजयी

सहयात्रा टिभी

रामेछाप । रामेछाप नगरपालिकामा कांग्रेसले प्रभुत्व जमाएको छ । नगरपालिकाको मेयरमा कांग्रेसका नरबहादुर थापामगर ४४०२ मतकासाथ विजयी भएका छन । उपप्रमुखमा पनि कांग्रेस नै विजयी भएको छ । कांग्रेसकै सिर्जना खड्का ४३९३ मतकासाथ उपमेयरमा निर्वाचित भइन ।

प्रकाशित : 19 May, 2017

प्रतिक्रिया दिनुहोस्