केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बागलुङको जैमिनी नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले

सहयात्रा टिभी

बागलुङ । बागलुङको जैमिनि नगरपालिका प्रमुखमा कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मवेदवार इन्द्रराज पौडेल ५३५६ मत सहित विजयी भए । यस्तै, उपप्रमुखमा एमालेका लिला राना ४७४० मत ल्याएर विजयी भएका छन ।

प्रकाशित : 19 May, 2017

प्रतिक्रिया दिनुहोस्