केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आइपिएलको फाइनल आज, उपाधिका लागि मुम्बइ र पुने भिडदै

सहयात्रा टिभी

भारत । भारतमा जारी इण्डियन प्रिमियर लिग आइपिएलको उपाधिका लागि आज राइजिङ पुने सुपर जायन्ट र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुंदैछ । आइपिएलको दसौं संस्करणको उपाधिका लागि आज पुने र मुम्बई भिड्न लागेका हुन् । पहिलो क्यालिफायरमा मुम्बईलाई पराजित गर्दै पुने फाइनल पुगेको थियो । त्यस्तै मुम्बईले दोस्रो क्वालिफायरमा कोलकाता नाइट राइडर्सलाई हराउंदै पुनेसंगको उपाधि भिडन्त पक्का पारेको थियो । खेल नेपाली समय अनुसार राति सवा आठ बजेबाट सुरु हुनेछ ।।।

प्रकाशित : 21 May, 2017


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्