केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गीतकार खरेललाई ‘हीरासिंह खत्रि स्मृति चलचित्र पुरस्कार’

सहयात्रा टिभी

काठमाडौं । वरिष्ठ गीतकार कीरण खरेललार्ई ‘हीरासिंह खत्रि स्मृति चलचित्र पुरस्कार’ प्रदान गरिने भएको छ । नेपालमा चलचित्रकर्म गरे वापत दिइने आजसम्मकै सर्वोत्कृष्ट पुरस्कारका रुपमा चिनिने ‘हीरासिंह खत्री स्मृति चलचित्र सम्मान पुरस्कार’ खरेललाइ प्रदान गर्न लागिएको चलचित्र निर्देशक प्रकास सायमीले जानकारी दिनुभयो ।

प्रकाशित : 21 May, 2017

प्रतिक्रिया दिनुहोस्