केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चितवनको खैरहनी नगरपालिकामा एमालेको कब्जा

सहयात्रा टिभी

चितवन । चितवनको खैरहनी नगरपालिकामा नेकपा एमालेले कब्जा जमाएको छ । एमालेले मेयर र उपमेयर दुवै पदमा कब्जा जमाएको हो । मेयरमा एमाले उम्मेदवार लालमणी चौधरीले १० हजार ७ सय १७ मत मत प्राप्त गरिन । उपप्रमुखमा एमालेकै सुनिता थपलियाले १० हजार ७५१ मत प्राप्त गरिन । मेयरमा कांग्रेसका निकटतम प्रतिद्वन्द्वी राजेन्द्र चौधरीले ९ हजार ७३७ मत प्राप्त गरे । उपमेयरमा कांग्रेसकै सुशीला उप्रेतीले ९ हजार ८८८ मत प्राप्त गरिन । नगरपालिकाका १३ वडामध्ये ७ वडा एमाले र ६ वडा कांग्रेसले जितेको छ ।

प्रकाशित : 22 May, 2017

प्रतिक्रिया दिनुहोस्