केपी ओली प्रचण्ड माधव नेपाल एमाले


युरोपा लिगको उपाधि म्यानचेष्टर युनाइटेडलाई

सहयात्रा टिभी

बिबिसि । म्यानचेष्टर युनाइटेडले युरोपा लिग फुटबलको उपाधि जितेको छ ।
स्टकहोल्ममा सम्पन्न उपाधि भिडन्तमा अजाक्समाथि दुई–शुन्यको जित निकँल्दै म्यानचेष्टर युनाइटेडले युरोपा लिगको उपाधि उचालेको हो । म्यानयुको जितमा खेलको १८ औं मिनेटमा पउल पोग्बा र ४८ औं मिनेटमा हेन्रिक मितरयानले गोल गरे । म्यानयुको यो दोस्रो युरोपा लिगको उपाधि हो । जितसंगै म्यानयुले च्याम्पियन्स लिग फुटबलमा आफ्नो स्थान सुरक्षित पारेको छ ।

प्रकाशित : 25 May, 2017

प्रतिक्रिया दिनुहोस्