केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गोमा एयरको बिमान दुर्घटना, पाइलट राईको निधन

सहयात्रा टिभी

सोलुखुम्बु ।  गोमा एयरको कार्गो विमान सोलुखुम्बुको लुक्ला विमानस्थलमा दुर्घटना भएको छ । काठमाडौंबाट उडेको नाइन एन ए के वाई कलसाइन भएको उक्ता विमान अवतरणका क्रममा दुर्घटना भएको हो । अवतरण गर्नेबेला जहाज रुखमा ठोक्किएको थियो । विमान चालक पारस राईको उपचारकाक्रममा निधन भएको छ । सहचालक सृजन मानन्धरको अवस्था गम्भीर रहेको छ । मानन्धर र विमान परिचारिका प्रज्ञा महर्जनको उपचार भैरहेको छ । विमानको अघिल्लो भागमा बढी क्षति पुगेको छ । बिमानमा अन्य यात्रु नभएको जनाइएको छ ।
भागमा बढी क्षति पुगेको छ । बिमानमा अन्य यात्रु नभएको जनाइएको छ ।

प्रकाशित : 27 May, 2017

प्रतिक्रिया दिनुहोस्