केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाली सेनाको जहाज बाजुरा कोल्टी बिमानस्थलमा दुर्घटना

सहयात्रा टिभी

बाजुरा । नेपाली सेनाको स्काइट ट्रक बाजुरा विमानस्थल दुर्घटना भएको छ । कोल्टीमा अवतरण गर्नेक्रममा जहाज दुर्घटना भएको हो । कल साइन एन ए ०४८ को जहाज करिब मध्यान्ह सवा १२ बजे अवतरणका क्रममा धावनमार्गमा पल्टिएको हो । एकजनाको जिवितै  उद्दार गरिएको छ  ।

प्रकाशित : 30 May, 2017

प्रतिक्रिया दिनुहोस्