केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौं महानगरपालिकाका पदाधिकारीको तामझामसहित शपथ

सहयात्रा टिभी

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी लगायतले शपथ ग्रहण गर्नुभएको छ । निकै सजिसजाउ गरिएको राष्ट्रिय सभागृहस्थित सिटी हलमा प्रमुख निर्वाचन अधिकृत न्यायाधीश दीपेन्द्र अधिकारीले मेयर, उपमेयर र वडा अध्यक्षलाई सपथ गराउनुभयो । शपथग्रहण कार्यक्रममा महानगरको मेयरमा पराजित किशोर थापा, रन्जु दर्शना न्यौपाने पनि सहभागी हुनुुहुन्थ्यो ।

प्रकाशित : 31 May, 2017

प्रतिक्रिया दिनुहोस्