केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्वाचनका कारण सारिदै आएको कक्षा ११ को परीक्षा अब असार १ गतेबाट

सहयात्रा टिभी

काठमाडौं । स्थानीय तह निर्वाचनका कारण पटक–पटक सारिदै आएको कक्षा ११ को परीक्षा आगामी असार १ देखि हुने भएको छ । राष्ट्रिय परिक्षा बोर्ड (एनइबी) को बैठकले ११ कक्षाको परीक्षा १ असारदेखि १० गतेसम्म गर्ने निर्णय गरेको हो । बोर्डका अनुसार कक्षा ११ को परीक्षा दिन ४ लाख ४९ हजार विद्यार्थीले फाराम भरेका छन् । मन्त्रिपरिषद् बैठकले १४ असारमा चुनाव गर्ने निर्णयसँगै असार १ गते नै परीक्षा गर्ने निर्णयमा पुगेको हो ।

प्रकाशित : 31 May, 2017

प्रतिक्रिया दिनुहोस्