केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राजाराम उपमेयरको उम्मेदवार

सहयात्रा टिभी

बैशाख १९, २०७४ । नेकपा एमालेसंग चुनावी तालमेल गर्नुपर्ने भएपछि राप्रपाका प्रवक्ता एवम काठमाडौं महानगरपालिकाका पूर्व मेयर राजाराम श्रेष्ठले उपमेयरको उम्मेदवार बन्नु भएको छ । एमाले र राप्रपाबीच काठमाडौं र ललितपुरमा चुनावी तालमेल गर्ने सहमति भएपछि मेयरका लागि ठिक्क परेका श्रेष्ठ उपमेयरमा उम्मेदवारी दिन बाध्य हुनु भएको हो । श्रेष्ठ शाहीकालमा मेयर हुनु भएको थिाये ।

प्रकाशित : 2 May, 2017

प्रतिक्रिया दिनुहोस्