केपी ओली प्रचण्ड माधव नेपाल एमाले


म्यानचेष्टर युनाईटेड फाईनल प्रवेश

सहयात्रा टिभी

वैशाख २२, २०७४ युरोपा लिग फुटबलको दोस्रो सेमिफाईनलको पहिलो लेगमा म्यानचेष्टर युनाईटेडले संर्घषपुर्ण जीत हात पारेको छ । अवे खेलमा गएराती सेल्टा डि भिगोलाई १–० ले हराउँदै म्यान युनाईटेडले फाईनल प्रबेशको संभाबना केहि सहज बनाएको हो । उसलाई जिताउन मार्कस रासफोर्डले ६७ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । घरेलु मैदानमा म्यान युनाईटेडलाई अधिकांश समय दबाबमा राखेको सेल्टाले गोल गर्न भने सकेन । दोस्रो लेग अर्को बिहिबार ओल्ड ट्रार्फोडमा हुनेछ ।

प्रकाशित : 5 May, 2017

प्रतिक्रिया दिनुहोस्