केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हेल्थ केयर बिधेयक पारित भएपछि ट्रम्प दंग

सहयात्रा टिभी

बैशाख २२, २०७४ । राष्ट्रपतिमा निर्वाचित भएपछि धमाधम ओबामा प्रशासनका निर्णय उल्ट्याइरहेका डोनाल्ड ट्रम्पलाइ एक महत्वकांक्षी योजना कार्यान्वयनमा गएको छ । पूर्व राष्ट्रपति बाराक ओबामाले लागु गरेको ओबामा हेल्थ केयर खारेज गरी नयाँ बिधेयक लागु गर्ने उनको इच्छ पूरा भएको छ । लगातार आफना आदेशलाइ अदालतले उल्ट्याइरहेकाबेला राष्ट्रपति ट्रम्पले तीन महिने कार्यकालमा पहिलो सफलता प्राप्त गरेका हुन । ‘ओबामा केयर’लाई अन्त्य गर्दै ट्रम्पले ल्याएको नयाँ हेल्थ केयर विल हाउस अफ रेप्रिजेन्टेटिभ्सले पारित गरेको छ । यो विधेयक पास गर्न रिपब्लिकनलाई २१६ मत आवश्यक थियो र २१७ भोटका साथ पास भएको छ ।

प्रकाशित : 5 May, 2017

प्रतिक्रिया दिनुहोस्