केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शाकाहारी बन्ने सन्देश दिन सनि लियोन बनिन नग्न

सहयात्रा टिभी

बिबिसि । प्रचारका पनि अनेक फण्डा आउन थालेका छन । अझ निकै शिष्ट सन्देशहरु पनि भल्गर रुपमा प्रस्तुत गर्न थालिएको छ । खाने खाद्यान्नदेखि प्रयोगका साधनसम्मको प्रचारमा ग्ल्यामर नभए त्यो चल्दैन भन्ने धारणा नै बनिसक्यो । पछिल्लो समय बलिउड अभिनेत्री एवं पूर्वपोर्न स्टार सनी लियोनको एउटा फोटो भाइरल बनेको छ । शाकाहारी बन्न सन्देश दिने सो तस्बीरमा सनि ९० प्रतिशत नग्न छिन । सनि बलिउडमा निकै हट नायिकाको सूचीमा पर्छिन । यो फोटो अझ खुर्सानीको विछ्यौनामा सुतेको छ । 

साह्ै हट सनि त्यसमा पनि अझ खुर्शानीको ओछ्यान । निकै सिम्बोलिक छ यसको अर्थ । कडा भन्दा कडा खुर्शानीमा पल्टिएकी छिन नरम– नरम सनि ।
सनिले ‘पिपुल फर एथिकट ट्रिटमेन्ट अफ इन्डिया’ पेटाका लागि यो अर्धनग्न तस्वीर खिचाएकी हुन् । रातो खुर्सानीको बिस्तारामा सनी निकै सेक्सी देखिएकी छिन् । उनले यो फोटोसुटमार्फत सबैलाई साकाहारी बन्न आग्रह पनि गरेकी छिन् । 

प्रकाशित : 5 June, 2017

प्रतिक्रिया दिनुहोस्