संसदमा शीर्ष नेताहरुले सम्बोधन गर्दै, देउवा प्रधानमन्त्री बन्दै

सहयात्रा टिभी

काठमाडौं । व्यवस्थापिका संसद्को बैठकमा प्रधानमन्त्री निर्वाचन प्रक्रिया सुरु भएको छ । अहिले शीर्ष नेताहरुले सम्बोधन गर्दै हुनुहुन्छ । आजै दोस्रो बैठकमा प्रधानमन्त्री चयनका लागि निर्वाचन हुँदैछ । प्रधानमन्त्रीको उम्मेदवारमा कांग्रेस सभापति शेरबहादुर देउवा एक्लो उम्मेदवार रहेकाले उहाँ निर्वाचित हुने निश्चित छ ।

प्रकाशित : 6 June, 2017

प्रतिक्रिया दिनुहोस्