केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री बन्दै देउवा, निर्वाचन सुरु

सहयात्रा टिभी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा केहीबेरमा प्रधानमन्त्री बन्दै हुनुहुन्छ । अहिले प्रधानमन्त्री निर्वाचन प्रक्रिया चलिरहेको छ । प्रधानमन्त्रीमा देउवाका प्रस्तावक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, समर्थक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले सम्बोधन गरिसकेपछि निर्वाचन प्रक्रिया सुरु हुनेछ । देउवा एक्लो उम्मेदवार र उहाँको पक्षमा स्पष्ट बहुमत देखिएकाले निर्वाचन औपचारिकता मात्र पूरा गरिन लागेको हो ।

प्रकाशित : 6 June, 2017

प्रतिक्रिया दिनुहोस्