=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


पोर्न हेर्ने बालिका पक्राउपछि खुल्यो बलात्कारको रहस्य

सहयात्रा टिभी

एजेन्सी । टेक्सासमा अचम्म भएको छ । एक ९ बर्षीया बालिका खुब पोर्न साइट हेर्ने । तब अचम्म भयो, जब उनले आफूले पोर्न साइट हेर्नुको कारण बताइन । उनका शिक्षकले ९ वर्षीया बालिकालाई आइप्याडमा पोर्नोग्राफी सर्च गरिरहेको अवस्थामा पक्राउ भेटेपछि यसको रहस्य सार्वजनिक भएको हो । उनले आफना साथीहरुसँग मिलेर थुप्रै दिनदेखि पोर्न फिल्म हेरिरहेको शिक्षीकाले थाहा पाइन । ती बालिकालाई स्कूलको तर्फबाट आइप्याड दिइएको थियो । ती बालिकाले थुप्रै पटक पोर्न फिल्मको खोजी गरेको भेटियो । जब शिक्षकले बालिकालाई बोलाएर यसबारे सोधिन उनले भनिन, ‘ ‘म र मेरा साथी यो जान्न चाहन्थ्यौं कि ममाथि एकजना आफन्तले जे गरिरहेका थिए, आखिर त्यो हो के ?’ 
वास्तवमा, बालिकाको घरमा बस्ने ३१ वर्षका एन्थोनी गेरे नामका एक युवकले उनलाई ७ बर्षको उमेरदेखि नै यौन शोषण गरिरहेका थिए । बालिकाले यो पनि भनिन कि एन्थोनीले उनकी बहिनीसँग पनि यस्तो व्यवहार गर्दथे । त्यसकारण पोर्न फिल्मको खोजी गरेर आफू र बहिनीमाथि जे भइरहेको छ, आखिर त्यो के हो भनी उनीहरु बुझन चाहन्थे ।
बालिकाको सबै कुरा थाहा भएपछि विद्यालयका शिक्षकले यसबारे पुलिसलाई जानकारी गराए । पुलिसले तत्काल एन्थोनीलाई पक्राउ गर्यो । अहिले एन्थोनी जेलमा छन् र उनीमाथि यौनहिंसाको मुद्दा चलाइएको छ ।

प्रकाशित : 7 June, 2017

प्रतिक्रिया दिनुहोस्