केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘Roof of the World’ मा चीनको प्राकृतिक तथा सांस्कृतिक सौन्दर्य

सहयात्रा टिभी

काठमाडौं । हिमालय टेलिभिजनम प्रसारण हुँदै आएको चन्दा प्रोडक्सनको प्रस्तुती ‘Roof of the World’ मा यसपटक पनि चीनको प्राकृतिक एवम सांस्कृतिक सौन्दर्य प्रस्तुत गरिएको छ । यो बृत्तचित्रमा चीनको प्राकृतिक सुन्दरता, त्यहांको चरण क्षेत्र, सिमसार, बन, जंगल, जलवायु, माटो, सुन्दर गाउँ, चराचुरुङ्गी लगायतका विषयमा समेटिएका छन । पाँच मिनेट समय अवधिको यो बृत्तचित्र शुक्रवार र शनिवार साँझ ६.५५ बजे प्रसारण हुन्छ । शुक्रवारको अंकको पुनः प्रसारण आइतबार अपरान्ह चार बजे र शनिवारको अंकको पुनः प्रसारण सोमबार अपरान्ह चार बजे रहेको छ ।

प्रकाशित : 9 June, 2017

प्रतिक्रिया दिनुहोस्