केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संकटा क्लब ललित स्मृति अण्डर १८ च्याम्पियनसिप फुटवलको फाइनलमा

सहयात्रा टिभी

ललितपुर । संकटा क्लब, ललितपुरमा जारी ललित स्मृति अण्डर १८ च्याम्पियनसिप फुटवलको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा फ्रेण्डस क्लबलाई टाईब्रेकरमा ४-२ ले पराजित गर्दै संकटा उपाधि नजिक पुगेको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिईएको थियो ।

प्रकाशित : 10 June, 2017

प्रतिक्रिया दिनुहोस्