केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राजनीतिक दल सम्बन्धी ऐन संशोधन बिधेयक बहुमतले स्वीकृत

सहयात्रा टिभी

काठमाडौं । राजनीतिक दलसम्बन्धी पहिलो संशोधन विधेयक संसदमा बहुमतले स्वीकृत भएको छ । आन्दोलनरत राष्ट्रिय जनता पार्टी, नेपाललाई चुनावमा सहभागी गराउन सरकारले नियम निलम्बन गरेर आइतबार विधेयक पेस गरेको थियो ।

नियमित प्रक्रियाबाट विधेयक ल्याउन संसद्‍मा दर्ता भएको पाँच दिन परिपक्व हुन समय लाग्ने भएकाले नियम निलम्बन गरेर विधेयक पास गरिएको हो ।

 

प्रकाशित : 11 June, 2017

प्रतिक्रिया दिनुहोस्