केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ग्राण्डस्लाम फेन्च ओपन टेनिशको उपाधि नाडाललाई

सहयात्रा टिभी

बिबिसि । बर्षको पहिलो ग्राण्डस्लाम फेन्च ओपन टेनिशको उपाधि चौथो बरियताका स्पेनी राफायल नाडालले जितेका छन् ।  तेस्रो बरियताका स्विस स्टेनिस लस वावरिन्कालाई ३–० को सोझो सेटले पराजित गर्दै नाडालले १० औं पटक फ्रेन्च ओपनको उपाधि हात पारेका हुन् । पहिलो सेट ६–२ ले जितेका नाडालले त्यसपछिका सेट ६–३ र ६–१ ले आफ्नो पक्षमा पारेका थिए । फ्रेन्च ओपनको १० औं उपाधि जित्ने उनी पहिलो ब्यक्ति समेत बनेका छन् । पछिल्लो उपाधिसंगै ३२ बर्षिय नाडालले अन्तराष्ट्रिय उपाधिको संख्या १५ पुर्‍याएका छन् ।

प्रकाशित : 12 June, 2017

प्रतिक्रिया दिनुहोस्