केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हलचोकमा नेपाल र यमन भिडदै

सहयात्रा टिभी

काठमाडौं । नेपालले एसियन कप २०१९ छनोटको दोस्रो खेलमा नेपाल र यमनबीच आज खेल भैरहेको छ । हलचोकस्थित सशस्त्र प्रहरीको खेल मैदानमा खेल भैरहेको हो ।

फिफा वरीयतामा नेपालभन्दा ४५ स्थानमाथि रहेको यमनले स्वदेशमा सन् २०१३ यता कुनै खेल खेलेको छैन । उसको घरेलु लिग पनि २०१४ देखि युद्धकै कारण रोकिएको छ । नेपालको लिग नभएको पनि तीन बर्ष हुन लागेको छ । त्यसैले लिग नहँुदाको असर दुवै टिमका खेलाडीले भोगेका छन् ।

नेपालका किरण चेम्जोङ, विराज महर्जन (कप्तान), रोहित चन्द, भरत खवास, नवयुग श्रेष्ठ दर्शनीय खेलाडी हुन ।

प्रकाशित : 13 June, 2017

प्रतिक्रिया दिनुहोस्