केपी ओली प्रचण्ड माधव नेपाल एमाले


करिना कपुर जीरो फिगरबाट मोटी हुँदै फेरि जीरो फिगरतर्फ

सहयात्रा टिभी

एजेन्सी । भारतीय चर्चित कामुक नायिका करिना कपुर कुनै समय आफनो जीरो फिगरका कारण चर्चामा थिइन । जसै उनी आमा बनिन शरीर भद्धभयो । उनी अस्वभाविक रुपमा मोटी भइन । 

छोरा जन्माइसकेपछि करिनालाइ आफनो शरीरको चिन्ता लाग्यो । स्वभाविक हो चलचित्रमा अभिनय र नृत्यमार्फत दर्शकको मन जित्न मोटो शरीरको काम थिएन । उनी जिम क्लबमा भर्ना भइन ।

छोरा जन्माएको १३ हप्तामै उनले गजबले आफनो मोटोपन घटाएकीछिन । यति छोटो समयमै १६ किलो वजन घटाएपछि उनी भारतीय फिल्म नगरिमा सबैको गफको विषय बनेकीछिन । उनले डाइटिङ र योगालाइ पनि उत्तिकै महत्व दिएकी छिन ।

गर्भवति भएपछि करिनाको तौल १८ केजी बढेको थियो ।

प्रकाशित : 13 June, 2017

प्रतिक्रिया दिनुहोस्