करिना कपुर जीरो फिगरबाट मोटी हुँदै फेरि जीरो फिगरतर्फ
सहयात्रा टिभी
एजेन्सी । भारतीय चर्चित कामुक नायिका करिना कपुर कुनै समय आफनो जीरो फिगरका कारण चर्चामा थिइन । जसै उनी आमा बनिन शरीर भद्धभयो । उनी अस्वभाविक रुपमा मोटी भइन ।
छोरा जन्माइसकेपछि करिनालाइ आफनो शरीरको चिन्ता लाग्यो । स्वभाविक हो चलचित्रमा अभिनय र नृत्यमार्फत दर्शकको मन जित्न मोटो शरीरको काम थिएन । उनी जिम क्लबमा भर्ना भइन ।
छोरा जन्माएको १३ हप्तामै उनले गजबले आफनो मोटोपन घटाएकीछिन । यति छोटो समयमै १६ किलो वजन घटाएपछि उनी भारतीय फिल्म नगरिमा सबैको गफको विषय बनेकीछिन । उनले डाइटिङ र योगालाइ पनि उत्तिकै महत्व दिएकी छिन ।
गर्भवति भएपछि करिनाको तौल १८ केजी बढेको थियो ।