केपी ओली प्रचण्ड माधव नेपाल एमाले


च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा इङल्याण्ड र पाकिस्तान भिडदै

सहयात्रा टिभी

एजेन्सी । च्याम्पियन्स ट्रफि क्रिकेटको पहिलो सेमिफाईनलमा आयोजक ईङल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा भैरहेको छ । पाकिस्तानले टस जितेर फिल्डिङको निर्णय गरेपछि अहिले इङल्याण्ड ब्याटिङ गरिरहेको छ ।

ईङल्याण्ड समुह ए को विजेताको रुपमा सेमिफाईनलमा प्रवेश गरेको हो भने पाकिस्तान समुह बी को उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको हो ।

आजको बिजेताले उपाधिका लागि बिहीबार हुने दोस्रो सेमिफाईनलको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाईनलमा बिहीबार भारत र बंगलादेश भिडदैछन ।

प्रकाशित : 14 June, 2017

प्रतिक्रिया दिनुहोस्