=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


दैलेखमा यात्रुबस दुर्घटना, कम्तिमा १० जनाको मृत्यु

सहयात्रा टिभी

दैलेख । दैलेखको राकम कर्णालीमा यात्रुबस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । कालिकाटेबाट महेन्द्रनगर जाँदै गरेको ना ४ ख २९९८ नम्बरको बस दुर्घटनाग्रस्त भएको हो ।

बस सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी २० जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । केहीलाइ काठमाडौं ल्याउने तयारी भैरहेको छ ।

प्रकाशित : 14 June, 2017

प्रतिक्रिया दिनुहोस्