इङल्याण्डलाइ हराउँदै पाकिस्तान च्याम्पियन्स ट्रफीको फाइनलमा

सहयात्रा टिभी

एजेन्सी । आयोजक ईङल्याण्डलाई ८ विकेटले हराउँदै पाकिस्तान च्याम्पियन्स ट्रफि क्रिकेटको फाईनलमा प्रवेश गरेको छ । २ सय १२ रनको सामान्य चुनौती पाकिस्तानले ७७ बल अगावै २ विकेट गुमाएर भेट्टायो ।

ओपनरद्धय अजहर अलीले ७६ र फाकर जमानले ५७ रन बनाए । पहिले ब्याटिङ गरेको घरेलु टोली १ बल अगाबै २ सय ११ रनमा समेटिएको थियो । पाकिस्तानीका जोए रुटले सर्वाधिक ४६ रन बनाए ।

प्रकाशित : 15 June, 2017

प्रतिक्रिया दिनुहोस्