केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दुई नम्बर प्रदेशका १,१५९ कर्मचारी फिर्ता

सहयात्रा टिभी

काठमाडौं । सरकारले दुइ नम्बर प्रदेशको निर्वाचन अशोज २ मा सारे लगत्तै निर्वाचन आयोगले सो प्रदेशाबट १ हजार १ सय ५९ कर्मचारी फिर्ता बोलाउने तयारी गरेको छ ।

आयोगले आठ जिल्लाका लागि खटाएका कर्मचारी फिर्ता बोलाउने प्रक्रिया सुरु गरेको छ । यसअघि प्रथमा चरणमा निर्वाचन गर्न पठाइएका मुख्य निर्वाचन अधिकृत र अधिकृतहरु फिर्ता बोलाइएको थियो ।

निर्वाचन आयोगले कर्मचारीसंगै निर्वाचन सामग्री फिर्ता ल्याउने भएकोे छ । सामग्री ल्याउन भने केही कठिनाइ हुने आयोगले जनाएको छ ।
दुई नम्बर प्रदेशका आठ जिल्लामा १ सय २७ स्थानीय तह छन्् ।

प्रकाशित : 16 June, 2017

प्रतिक्रिया दिनुहोस्