केपी ओली प्रचण्ड माधव नेपाल एमाले


निर्वाचन गतिविधिमा बालबालिका प्रयोग नगर्न दलहरुलाइ निर्वाचन आयोगको पत्र

सहयात्रा टिभी

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक गतिविधिहरूमा बालबालिकाको प्रयोग भई आचारसंहिता उल्लघंन भएको भन्दै नेपाली कांग्रेस, ने.क.पा. एमाले, ने.क.पा. माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम लगायतका दलहरुको ध्यानाकर्षण गरेको छ ।

आयोगले यी दलहरका नाममा पत्र काटी बालबालिकाको प्रयोग नगर्न नगराउन अनुरोध गरेकोे छ ।

मूलतः राजनीतिक दलहरू एवं मातहतका संगठनहरू तथा भातृ संगठनहरूबाट विभिन्न राजनीतिक गतिविधिहरूमा बालबालिकाहरूको प्रयोग भएकोमा आयोगले आपत्ती जनाएको छ ।

प्रकाशित : 17 June, 2017

प्रतिक्रिया दिनुहोस्