केपी ओली प्रचण्ड माधव नेपाल एमाले


६२ हजार भारू खाने बाख्रो

सहयात्रा टिभी

एजेन्सी । आफना चौपायालाई भोकभोकै राख्ने बानी छ भने तपाई सतर्क हुने बेला आएको छ । बाख्रालाई भोकभोकै राख्दा भारतको उत्तर प्रदेशका एक किसानलाइ पर्नु फसाद परेको छ ।

किसान सर्वेशकुमार पाल शौचालय गएका थिए । जाँदा उनले ६२ हजार भारू आफनो सुरुवालमा राखेर गएका थिए । सुरुवात त्यत्तिकै बाहिर छोडिको थियो । शौचालयबाट फर्किदासम्म त बाख्राले त दुइ हजार रूपैयाँका ३१ ओटा नोट चपाइ सकेछ । उनले गोजीमा ६६ हजार राखेका थिए । बचेका दुइवटा नोट पनि लगभग काम नलाग्ने भैसकेका थिए ।

प्रकाशित : 17 June, 2017

प्रतिक्रिया दिनुहोस्