केपी ओली प्रचण्ड माधव नेपाल एमाले


च्याम्पियन्स ट्रफीको फाइनलमा भारत र पाकिस्तान भिडदै

सहयात्रा टिभी

एजेन्सी । च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधिका लागि भारत र पाकिस्तानबीच खेल भैरहेको छ ।

टस जितेर भारतले फिल्डिङको निर्णय गरेपछि पाकिस्तान ब्याटिङ गरिरहेको छ । दुवै टोलीले उपाधि जित्ने दावी गरेका छन ।

भारत बंगलादेशलाइ पराजित गरेर फाइनलमा पुगेको हो भने पाकिस्तान आयोजक इङल्याण्डलाइ हराउँदै फाइनलमा पुगेको हो ।

प्रकाशित : 18 June, 2017

प्रतिक्रिया दिनुहोस्