केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाजुरामा कांग्रेस र एमालबीच झडप, एक जनाको मृत्यु

सहयात्रा टिभी

बाजुरा । बाजुराको डोगडीमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । छेढेदह गाउँपालिकाको उम्मेदवारी दर्ताका लागि जाने क्रममा उनीहरुबीच हानाहान भएको हो ।

त्यसक्रममा हंश राउत नामक एक व्यक्तिको मृत्यु भएको छ भने करिब १५ जना घाइते भएका छन ।

प्रकाशित : 18 June, 2017

प्रतिक्रिया दिनुहोस्