केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दोस्रो चरणको निर्वाचनको सुरक्षार्थ सशस्त्र प्रहरीले खटायो २० हजार ६ सय १५ प्रहरी

सहयात्रा टिभी

काठमाडौं । स्थानीय तह दोस्रो चरणको निर्वाचनको सुरक्षार्थ सशस्त्र प्रहरीले २० हजार ६ सय १५ जना प्रहरीलाइ खटाएको छ ।
निर्वाचनमा खटिएका सशस्त्र प्रहरीको समन्वय र अनुगमनका लागि सशस्त्र मुख्यालयले ४ जना सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकलाई पनि खटाएको छ ।

निर्वाचनमा खटिने एआईजीहरूले स्थलगत अनुगमन गर्ने र सो अनुगमनमा कुनै त्रुटि देखिएमा तत्काल सुधारका लागि फिल्डमानै निर्देशन दिन सक्ने अधिकार दिईएको छ । सशस्त्र प्रहरीले निर्वाचन अधिकृतको सुरक्षार्थ ३ सय ३४ वटा स्थानीय निकायमा नियमन र सुरक्षा प्रणाली कडा गर्न सो टोली खटाएको जनाएको छ ।

प्रकाशित : 21 June, 2017

प्रतिक्रिया दिनुहोस्