केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पोर्चुगललाई हराउदै मेक्सिकोले जित्यो

सहयात्रा टिभी

काठमाडौं । रुसमा भइहरेकोे फिफा कनफेडेरेशन कप फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा पोर्चुगललाई हराउदै मेक्सिकोले जितेको छ । मेक्सिकोले न्युजिल्याण्डलाई २–१ ले हराएको हो । खेलमा राउज जिमेनेज र ओरिबे पेराल्ताले गोल गरका थिए । न्युजिल्याण्डका लागि क्रिस वुडले एक गोल गरे । त्यस्तै, जिमेनेजले खेलको ५४ औं मिनेटमा मेक्सिकोका लागि बराबरी गोल फर्काएका थिए तर पुनः खेलको ७२ औं मिनेटमा पेराल्ताले गोल गरेपछि मेक्सिकोले २–१ ले जित हात पारेको हो ।

प्रकाशित : 22 June, 2017

प्रतिक्रिया दिनुहोस्